तपाईं हाम्रो मन बचन र कर्मले नेपाल सम्पन्न बन्छ:ड.महतो

July 24, 2008

आज गैर आबासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद लग्जेम्बुर्ग को उदघाटन गर्दै एन आर न अन्तरराष्ट्रिय कमिटी का अधक्ष्य डा. उपेन्द्र महतो ले हामी सबै को योगदान ले राष्ट्र निर्माण मा महत्व पूर्ण भूमिका खेल्ने बताउनु भएको छ । हामीले जन्म भुमी नेपाल लाई माया गर्नु पर्छ । नेपाल को छबी लाई सधैं उच्च राख्न का लागि हामी सबै ले सत्कर्म गरी अगाडि बड्न सकेको खन्ड मा सबै का सामु हामी पारीचित हुन सक्दछौ। हामी नेपाली हाम्रो नेपाल भन्ने भावना सबै मा जग्रित हुनु पर्दछ तब मात्र देश का लागि हाम्रो योग्दान महत्वपूर्ण हुन्छ यही भावना का साथ नेपाली का लागि नेपाली द्वरा भन्ने नारा का साथ एन आर न गठन गरिएको कुरा आफ्ना मन्तव्य मार्फत लग्जेबुर्ग बसी नेपाली लाई जानकारी गराउनु भ्एको थियो ।अतीथी का रुप मा बोल्दै नेपाल का लागि लग्जेम्बुर्ग का अबैतानिक कन्सल जर्नल ग्याक ले नेपाली हरु लाई आफ्नो दक्ष्यता बढाउने हो भने भाषा मा ध्यान दिएमा धेरै अघी बड्न सकिने सुझाब दिनु भ्एको थियो । 
साथै नव गठित एन आर न लग्जेम्बर्ग का पदाधिकारी लाई सपथ ग्रहण गराउदै आफ्नो भूमिका महत्व पुर्ण रुप मा निभाउन शुभकामना दिनु भ्एको थियो ।उक्त अबसर मा एन आर एन न   अन्तरराष्ट्रिय कमिटी का उपाद्क्ष्य रामप्रताप थापा ,सदस्य जिवा लामीछाने लगायत ले अाआफ्नो मन्तवय ब्यक्त्त गर्नु भ्एको थियो त्यस्तै गयिका आनी छोइङ डोल्मा ले सुमधुर गीत प्रस्तुत गर्नु भ्एको थियो  । यस सम्बन्धी अरु जानकारी र फोटो तथा भिडियो  पछी का अंक मा दिने प्रयास गर्ने छु ।    

Comments »

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>