महतोद्वारा ५१ लाख

August 23, 2008


 

कास


काठमाडौं, भदौ ६ - गैरआवासीय नेपाली संघ अन्तर्रर्ााट्रय समन्वय परिषद्का अध्यक्ष्ँ उपेन्द्र महतोले बाढीपीडित राहत तथा पुनर्स्थापनाका लागि व्यक्तिगत तहबाट ५१ लाख रुपैया“ सहयोग गरेका छन् ।

उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेका हुन् । त्यसक्रममा महतोले गैरआवासीय नेपालीहरूको संस्थाबाट सहयोग जुटाउनका लागि पनि पहल भइरहेको प्रधानमन्त्रीलाई अवगत गराएका थिए । सोही कार्यक्रममा अर्का गैरआवासीय नेपाली अरुण ओझाले तीन लाख रुपैया“ बाढीपीडितका लागि सहयोग गरेका थिए ।<from:kantipur>

Comments »

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>