सम्प्रदायिक सदभाब नखल्बलियोस

October 5, 2008

मोरङ को हात्तीमुडा मा भएको बम बिस्फोट को घटनाले तपाईं हामी सबैलाई स्तब्ध बनाएको छ । जुनसुकै आसयले यो घटना घटेपनी निन्दनिय छ । अझ सम्प्रदायिक सदभाव फैलाउने किसिम बाट मुसलिम समुदाय को मस्जिद मा यो घटना घट्नु निस्च्य पनि हामी नेपाली को लागि हित्कारी छैन । हामी सबै नेपाली भएका नाताले यस्ता किसिम का घटना बाट बिचलित नभै अघी बढ्न सक्नु पर्छ ।यही नै आज को आबश्यकता हो । ताकी हामी सबै एक हौ भन्ने भाबना सबैमा जाग्रित भएर सम्पदयिक सदभाव नखल्बलियोस ।