नब बर्ष २००९ को सबै मा हार्दिक मंगलमय शुभकामना ।

January 2, 2009

सेकेन्ड मिनेट घण्टा दिन र महिना हुँदै समय पनि कती चाडो गतिसिल भ्एर अगाडि बढीसकेछ ।ब्लग अपडेट नगरेको पनि महिनौ पो भ्एछ । हुँदा हुँदा नयाँ साल पनि सुरु भएछ ।कार्य ब्यस्तता भनौ या के भनौ कुन कारण ले मैले ब्लग नै अपडेट नै गरिन । यो श्रीन्खला लाई अब बिट मार्दै पुन हाजिर भ्एको छु आज म। नब बर्ष नब दिन मा । नयाँ बर्ष को आगमन तपाईं हरु सबैका लागि सुखद रहोस नब बर्ष २००९ को सबै मा हार्दिक मंगलमय शुभकामना ।

Comments »

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>