रोकायको नया“ रर्ेकर्ड गिनिज बुकमा

August 4, 2008

कास


काठमाडौं, साउन १९ - संसारको सबैभन्दा उच्च स्थानमा हुने एभरेस्ट म्याराथनमा सबैभन्दा छिटो दौडिएका हरिबहादुर रोकायको गिनिज बुक अफ वर्ल्डमा नाम दर्ता भएको औपचारिक पुष्टि

भएको छ ।

 रोकायले गिनिज बुक अफ वर्ल्डबाट प्राप्त आधिकारिक प्रमाणपत्र आइतबार पत्रकार सम्मेलनमार्फ् र्सार्वजनिक गरे । उनले उनले सन्  १९९९ मा कायम गरेको ३ घन्टा ५६ मिनेट १० सेकेन्डको आफ्नै  रर्ेकर्डलाई सन् २००० मा ३ घन्टा ५० मिनेट २३ सेकेन्डमा झारेका थिए । यसअघि आठ वर्षघि उनले कायम गरेको रर्ेकर्ड गिनिज बुकमा दर्ता भएको थियो । अब उनको नया“ रर्ेकर्ड दर्ता भएको छ । ‘सबैलाई प्रमाणपत्र देखाउ“दैं हिंड्दा हैरान भए“, अनि पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी गराउन खोजेको हु“,’ रोकायले  भने । (from:kantipur)

युरो २००८ को बिजेता बन्यो स्पेन

June 29, 2008

 

  अस्ट्रिया को भियाना  मा भ्एको युरो २००८ को फाइनल खेल मा जर्मनी   लाई १-० ले हराएर स्पेन ४४  बर्ष पछी ठुलो प्रतियोगिता को उपाधी कब्जा गर्न सफल भ्एको छ । जर्मनी कि चान्स्लर आफ्ना खेलाडी हरु लाई हौसला प्रदान गर्न का लागि उपस्थित भ्एपनी तिब्र आत्मा विश्वाश साथ खेल मैदान मा उत्रिएको स्पेन ले जर्मनी लाई हराएर  युरो २००८ को उपाधी आफ्नो पोल्टा मा पार्न सफल भयो ।
यस अघी स्पेन सन १९६४ मा तत्कालिन सेभियत  संघ लाई हराएर उपाधी जित्न सफल भ्एको थियो भने सन १९८४ मा फ्रान्स द्वारा पराजित भ्एको थियो ।
पुरा खेल अबधी आफ्नो पक्ष मा पार्न सफल स्पेन का स्ट्राइकर फर्नान्डो टारिस द्वारा खेल को ३३ मिनेट मा गरेको गोल नै स्पेन का लागि बिजय साबित भयो ।
तर जर्मन का लागि पनि गोल गर्ने सुनौलो अबसर प्राप्त नभ्एको भने  होइन । जर्मनी का खेलाडी माइकल बालक द्वारा गरिएको प्रहार गोल पोस्ट को नजिकै बाट बाहिर गएको थियो । त्यस्तै खेलको ८० मिनेट मा स्पेन का खेलाडी मार्कस सेन्ना गोल गर्न गर्न लाग्दा चुकेका थिए ।
यस सँगसङै अहिले सम्मकै महँगो मानिएको युरो२००८ को संस्करण पनि समाप्त भ्एको छ ।